arrow

उत्तराखण्डका मुख्यमन्त्रीलाई उद्योग बाणिज्य संघको ज्ञापन पत्र

logo
हाम्रा कुरा
प्रकाशित २०७९ जेठ १० मंगलबार
RP_KANCHANPUR.jpg

कञ्चनपुर । कञ्चनपुर उद्योग बाणिज्य संघका अध्यक्ष जंगबहादुर मल्लले भारतको उत्तराखण्डका मुख्यमन्त्रीलाई ज्ञापनपत्र बुझाएका छन् । मल्लले मुख्यमन्त्री पुष्करसिंह धामीलाई सोमबार साँझ ज्ञापन पत्र बुझाएका हुन् । 

उनले विभिन्न माग राखेर धामीलाई ज्ञापनपत्र बुझाएका हुन् । ज्ञापनपत्रमा बनबासा पुल २४ सै घण्टा सञ्चालन गर्नुपर्ने, दोधारा चादँनीमा प्रस्तावित सुख्खा बन्दरगाहलाई जोड्न भारतीय पक्षले संरचना निर्माण गर्नुपर्ने लगायतका माग राखिएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ