arrow

सकियो रियो ओलम्पिक, समापन फितलो, निम्तो जापानको

logo
प्रकाशित २०७३ भदौ ६ सोमबार
rio-closing.jpeg
रियो। सन् २०२० को टोकियो ओलम्पिकलाई स्वागत गर्दै ब्राजिलको रियो दि जेनेरियोमा भएको रियो ओलम्पिक २०१६ सम्पन्न भएको छ। सोमबार बिहान विशेष समारोहकाबीच समापन भएको हो। 
 
समापन भने मौसमका कारण फितलो सावित भयो। भारी वर्षाका कारण मकाराना रंगशालामा समापनका बेला पारापिटमा दर्शक आधा पनि थिएनन्। निकै संघर्षकाबीच समापन आयोजना गर्नुपरेको थियो। समापन समारोहमा पनि ओलम्पिक राष्ट्रका खेलाडीहरु सहभागी भए। समापनमा २०७ राष्ट्रकै प्रतिनिधित्व हुने गरी ब्राजिलको कला संस्कृति र झाँकी समावेश गरिएको थियो। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ