arrow

तालमा डुबेर गोपालको मृत्यु

logo
हाम्रा कुरा
प्रकाशित २०७९ जेठ २३ सोमबार
death-1618215084.jpg

कैलाली । कैलालीको टिकापुरमा तालमा डुबेर आज एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा टीकापुर नगरपालिका-८ सूर्यपुरका ६५ वर्षीय गोपाल साउद रहेका छन् । 

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक बेदप्रकाश जोशीका अनुसार साउदको नुहाउने क्रममा तालमा डुबेर मृत्यु भएको हो ।

उनको शव परीक्षणका लागि टीकापुर अस्पतालमा राखिएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ