-
सुन चाँदी दर -
विनिमय दर -
नेपाली पात्रो -
राशिफल
कैलाली । कैलालीको टिकापुरमा तालमा डुबेर आज एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा टीकापुर नगरपालिका-८ सूर्यपुरका ६५ वर्षीय गोपाल साउद रहेका छन् ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक बेदप्रकाश जोशीका अनुसार साउदको नुहाउने क्रममा तालमा डुबेर मृत्यु भएको हो ।
उनको शव परीक्षणका लागि टीकापुर अस्पतालमा राखिएको छ ।