arrow

स्पेनिश लिग फुटबलमा रियल मड्रिडको जित

logo
प्रकाशित २०७३ भदौ १२ आइतबार
reeeeeeee.jpeg
सान्टियागो । स्पेनिश लिग फुटबल ला लिगामा रियल मड्रिड विजयी भएको छ । रियलले सान्टियागो बर्नाबाउमा भएको खेलमा सेल्टाभिगोलाई २–१ ले हरायो ।
 
Alvaro Morata celebrates scoring for Real Madrid to put them into the lead against Celta Vigo
रियललाई जिताउने क्रममा खेलको ६० औं मिनेटमा अल्भारो मोराटाले पहिलो गोल गरे । तर त्यसको ७ मिनेटमै फाबियन ओलेलानको गोलबाट सेल्टाभिगोले बराबरी गर्यो ।
 
Toni Kroos hit the second goal for Madrid with nine minutes remaining in the match
 
८२ औं मिनेटमा टोनी क्रुसले गोल गर्दै रियललाई जिताए । योसंगै फ्रेन्च प्रशिक्षक जिनेजिन जिदानको टिममा प्रभाव राम्रै पर्दै गएको छ । 
 
Germany international Kroos slotted in a low effort which hit the net after striking the post
 
उनले रियलका पूर्व खेलाडी हुनुको नाताले मेहनत गर्दै गएका छन् । 
 
Midfielder Luka Modric (left) discusses tactics with manager Zinedine Zidane
लिगको अर्को खेलमा नवप्रवेशी लेगानेसले एथलेटिको मड्रिडलाई गोलरहित बराबरीमा रोको छ ।



नयाँ