arrow

अर्घखाँचीको हंसपुरमा जिप दुर्घटना

logo
प्रकाशित २०७३ भदौ १२ आइतबार
Arghakhanchii-hamrakura.jpeg
काठमाडौँ ।  अर्घाखाँचीको हंसपुरमा जीप दुर्घटना भएको छ। दुर्घटनामा केहीको ज्यान गएको प्रहरीले जनाए पनि अहिलेसम्म मृतक संख्या यति नै भन्ने थाहाँ नभएको प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले जनकारी दिएका छन्।
 
अर्घाखाँचीको सन्धिखर्कबाट प्युठानको बाँदीकोटका लागि छुटेको जीप हंसपुर गाविसको रतनमारेमा दुर्घटनामा परेको हो। 
 
दुर्घटनास्थलमा प्रहरी पुगिसकेको र घाइतेहरूको उद्दार कार्य जारी रहेको र घटनाको थप विवरण आउँन बाँकी प्रमुख जिल्ला अधिकारी पौडेलले जनाएका छन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ