arrow

बलात्कारको आरोपमा भुजेल पक्राउ

logo
हाम्रा कुरा
प्रकाशित २०७९ साउन ३ मंगलबार
nepal-police12.jpg

काठमाडौं । सुस्त मनस्थितिकी एक बालिकालाई बलात्कार गरेको आरोपमा सिन्धुपाल्चोकका एक पुरुषलाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा सिन्धुपाल्चोकको सुनकोशी गाउँपालिका-५ हलेगाभा बस्ने ५६ वर्षीय डम्मर बहादुर भुजेल रहेका छन् ।
 
पधेरोटोल भन्ने स्थानको बाटोमा १२ वर्षीया एक बालिकालाई साउन १ गते बेलुका साढे ७ बजे जबरजस्ती करणी गरेको भन्ने जाहेरीका आधारमा भुजेललाई पक्राउ गरेको प्रहरीले जनाएको छ । 


 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ