arrow

बाइस वर्षे भारतीय युवक पेस्तोलसहित पक्राउ

logo
हाम्रा कुरा
प्रकाशित २०७९ साउन ४ बुधबार
bullet-goli.jpg

लमजुङ । लमजुङमा भारतीय मूलका करिब २२ वर्षका युवक पेस्तोलसहित पक्राउ परेका छन् । 

प्रहरीले उनलाई बेसीशहर नगरपालिका १ को उदीपुरबाट पक्राउ गरेको हो । 

बुधबार मध्यान्ह १२ बजेको समयमा उनलाई पक्राउ परेको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव उपरीक्षक कृष्णबहादुर कार्कीले बताए । उनका अनुसार उक्त घटनाबारे थप अनुसन्धान हुँदैछ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ