arrow

स्पेनिश लिगमा बार्सिलोनाको जित, दोस्रो स्थानमा पुग्न सफल

logo
प्रकाशित २०७३ भदौ १३ सोमबार
barca.jpeg
सान मामेज । साविक विजेता बार्सिलोनाले स्पेनिश लिग ला लिगामा लगातार दोस्रो जित हासिल गर्दै अंक तालिकामा दोस्रो स्थानमा उक्लिएको छ ।
 
Ivan Rakitic scored the only goal of the game at San Mames Stadium after he headed in Luis Suarez's inch-perfect cross
आइतबार राति भएको खेलमा क्याटालान्स टिमले एथलेटिक बिलबाओलाई १–० ले हराएको हो ।
 
Highly-rated centre back Aymeric Laporte (centre) discovers  it's not the easiest task to try to stop Lionel Messi in his tracks
बिलबाओको मैदानमा भएको खेलमा बार्सालाई जिताउन लुइस सुवारेजको उत्कृष्ट क्रसमा इभाँ राकिटिक्ले २१ औं मिनेटमा गोल गरेका हुन् ।
 
Luis Suarez could not put his name on the scoresheet but ran the Athletic defence ragged - including Eneko Boveda (above) 
 
त्यसपछि सुवारेजले प्रयास गरे पनि गोल गर्न सकेनन् । त्यस्तै बिलबाओका मिडफिल्डर बेनाटले राम्रो प्रहार गरे पनि केही इन्चमात्र टाढाबाट बल बाहिरियो ।
 
 
Messi attempts to close down 28-year-old Athletic winger Markel Susaeta but nearly takes a whack in the face for his troubles
यो जितले गोल अन्तरमा पछि पर्दै बार्सा दोस्रो स्थानमा रहेको हो ।
 
समान ६ अंक भए पनि गोल अन्तर राम्रो हुँदा लस पल्मस शीर्ष स्थानमा छ । रियाल मड्रिड ६ अंकबाटै तेस्रो स्थानमा छ । 
 
आइतबार रातिको अर्को खेलमा भिल्लारियल र सेभिल्लाले गोलरहित बराबरी खेलेका छन् ।  



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ