arrow

काठमाडौंको त्रिपुरेश्वरमा बसले मोटरसाइकललाई ठक्कर दियो, एकको मृत्यु, एक घाइते

logo
प्रकाशित २०७३ भदौ १३ सोमबार
Kathmandur-hamrakura.jpg.jpeg
काठमाडौं । काठमाडौंको त्रिपुरेश्वरमा दक्षिणकाली यातायातको बसले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ भने, एक जना सख्त घाइते भएका छन् । 
 
दक्षिणकाली यातायातको बा २ ख ४०४२ नम्बरको बसले बा७३ प ४३०९ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटर साइकलमा सवार विवेक बराइलीको मृत्यु भएको हो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ