arrow

निर्वाचनको तयारीका लागि एमाले सचिवालय बैठक जारी

logo
हाम्रा कुरा
प्रकाशित २०७९ साउन २६ बिहिबार
uml-sachibalaya-2079-03-19.jpg
तस्बिर– फाइल

काठमाडौं । प्रमुख प्रतिपक्षी दल एमालेको केन्द्रीय सचिवालय बैठक जारी रहेको छ । च्यासलस्थित पार्टी मुख्यालयमा बैठक जारी रहेको हो । 

जारी बैठकमा आसन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको तयारीलगायतका विषयमा छलफल हुनेछ । 

सत्तारुढ दल गठबन्धन गरेर चुनावी मैदानमा होमिन लागेको छ । तर, हालसम्म गठबन्धन र तालमेलको निर्णय गरिनसकेको एमालेले चुनावी तयारी र रणनीति बनाउने विषयमा छलफल गर्न सचिवालय बैठक राखेको हो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ