arrow

राप्रपा नेपालको केन्द्रीय समिति बैठक ३० र ३१ साउनमा

logo
हाम्रा कुरा
प्रकाशित २०७९ साउन २८ शनिबार
kamal-thapa_(2)1.jpg

काठमाडौं । राप्रपा नेपाल केन्द्रीय समितिको बैठक ३० र ३१ साउन काठमाडौंमा बस्ने भएको छ । बैठकमा अध्यक्ष कमल थापाको राजनीतिक कार्यपत्र, महामन्त्रीहरुको सचिवालय, संगठन, प्रशिक्षण सम्बन्धी प्रतिवेदन, प्रदेश अध्यक्षहरूको साङ्गठानिक प्रतिवेदन, कोषाध्यक्षको आर्थिक प्रतिवेदन, जनवर्गीय संगठनका प्रमुखहरुको प्रतिवेदन, आगामी संघ र प्रदेश निर्बाचनको तयारी र रणनीति बारे बैठकमा छलफल हुने पार्टीका महामन्त्री राजाराम बर्तौलाले जानकारी दिए । 

करिब तीन साताको बेलायत भ्रमण सम्पन्न गरी अध्यक्ष थापा आइतबार स्वदेश फर्कदै छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ