arrow

दोलखाको लामबगरमा पहिरोले बगाएर ३ वेपत्ता

logo
प्रकाशित २०७३ भदौ १६ बिहिबार
pahiro.jpeg
दोलखा । दोलखाको लामबगर वडा नम्बर ४ छेचोत गाउँको चारैतिरबाट पहिरो गएको छ । पहिरोमा परी तीन जना बेपत्ता भएका छन् । १० जना घाइे भएका छन् । नेपाल प्रहरी र नेपाली सेनाको टोली उद्धारका लागि  गएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ