arrow

(अपडेट) दोलखाको लामबगरमा बाढीले बगाउँदा २ जनाको मृत्यु, ३ जना वेपत्ता

logo
प्रकाशित २०७३ भदौ १६ बिहिबार
badhi.jpeg
दोलखा । दोलखाको लामबगर गाउँ विकास समितिको क्षेद्क्षेद्मा बाढी बगाएर दुई जनाको मृत्यु भएको छ ।
 
दोलखा जिल्ला प्रहरी कार्यालयका अनुसार बाढीले दुई घर बगाउँदा दुई जनाको मृत्यु भएको छ भने तीन जना वेपत्ता भएका छन् ।
 
केही घाइतेको उद्धार भएको छ ।
 
नेपाल प्रहरी र नेपाली सेनाको टोली घटनास्थलमा पुगेर उद्धार कार्य जारी राखेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ