arrow

सुदूरपश्चिम र लुम्बिनी प्रदेशमा वर्षाको सम्भावना

logo
हाम्रा कुरा
प्रकाशित २०७९ भदौ १३ सोमबार
climate.jpg

काठमाडौं ।  मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा हल्का देखि मध्यम वर्षा भइरहेको छ। 

 आज सुदूरपश्चिम र लुम्बिनी प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।

राती प्रदेश नं १, बागमती प्रदेश र गण्डकी प्रदेशका केही र बाँकी प्रदेशका एक-दुई स्थानहरूमा मेघ गर्जन-चट्याङ सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ