arrow

पत्रकार दाहाललाई पुत्रशोक

logo
प्रकाशित २०७३ भदौ १८ शनिबार
dinesh-dahal-son.jpeg
काठमाडौं। नेपाल प्रेस युनियनका पार्षद तथा एवीसी डटकम डटएनपीका सम्पादक दिनेश दाहाललाई पुत्र शोक परेको छ। दाहालको २ बर्षिय छोरा याचितको उपचारका क्रममा काठमाडौंको एक अस्पतालमा २०७३ भदौ १५ गते निधन भएको हो। भाइरल ज्वरो भएपछि उपचारका लागि अस्पताल भर्ना गरिएका दाहालको उपचारको क्रममा निधन भएको थियो।
 
नेपाल प्रेस युनियन केन्द्रीय समितिका तर्फबाट महासचिव अजयबाबु शिवाकोटीले एक विज्ञप्ती निकाली स्वर्गीय याचित दाहालप्रति श्रद्धाञ्जली व्यक्त गरेका छन्। साथै शोकसन्तप्त पिता दिनेश दाहाल र सम्पूर्ण दाहाल परिवारमा युनियनले समबेदना व्यक्त गरेको छ। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ