arrow

३ वर्षीया बालिका बलात्कार गर्ने पक्राउ

logo
प्रकाशित २०७२ मंसिर १७ बिहिबार
काठमाडौं । ६ वर्षअघि ललितपुरमा ३ वर्षीया बालिकाको सामूहिक बलात्कारपछि हत्या भएको घटनामा संलग्न अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ ।  
 
केन्द्रीय अनुसन्धान ब्युरो महाराजगन्जको टोलीले घटनामा संलग्न ललितपुर उपमहानगरपालिका–९ च्यासलका २२ वर्षीय सौगात व्यञ्जनकारलाई मंगलबार सार्वजनिक गरेको हो । 
 
अनुसन्धानबाट सो घटनामा संलग्नमध्ये सन्दीप व्यञ्जनकारको एक वर्ष पहिले नै मृत्यु भएको खुलेको छ । पक्राउ परेका सौगातलाई ललितपुर जिल्ला अदालतबाट अनुमति लिई थप अनुसन्धान भइरहेको छ । २०६६ भदौ ८ गते भक्तपुर नगरपालिकाकी बालिकालाई बलात्कार गरी हत्या गरिएको अनुसन्धान ब्युरोको भनाइ छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ