arrow

ओलीले खनाललाई  भित्राउँदै

logo
हाम्रा कुरा
प्रकाशित २०७९ असोज ६ बिहिबार
Sarbendra-khanal.jpg

काठमाडौं । पूर्वआईजीपी सर्वेन्द्र खनाल नेकपा एमालेमा प्रवेश गर्ने भएका छन् ।   

आज बिहान ११ बजे पार्टी अध्यक्ष केपी शर्मा ओलीले खनाललाई पार्टी स्वागत गर्ने कार्यक्रम रहेकोको छ ।

सांसद अपहरण प्रकरणमा जोडिएर विवादमा तानिएका खनाल एमालेबाट निर्वाचन लड्न टिकट लिने गरी पार्टी प्रवेश गर्न लागेका हुन् ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ