-
सुन चाँदी दर -
विनिमय दर -
नेपाली पात्रो -
राशिफल
काठमाडौं । पूर्वआईजीपी सर्वेन्द्र खनाल नेकपा एमालेमा प्रवेश गर्ने भएका छन् ।
आज बिहान ११ बजे पार्टी अध्यक्ष केपी शर्मा ओलीले खनाललाई पार्टी स्वागत गर्ने कार्यक्रम रहेकोको छ ।
सांसद अपहरण प्रकरणमा जोडिएर विवादमा तानिएका खनाल एमालेबाट निर्वाचन लड्न टिकट लिने गरी पार्टी प्रवेश गर्न लागेका हुन् ।