arrow

ओहो ! यस्ता बच्चा पनि

logo
प्रकाशित २०७३ भदौ २१ मंगलबार
baby-smoker.jpeg
काठमाडौं। जस्ता बाबु त्यस्तै छोराछोरी भन्ने त उखानै छ। अब यस्तो उखानलाई चरितार्थ गर्नका लागि पनि बच्चाबच्ची पनि साहसी त हुनैपर्‍यो। किनकि देखासिकी गर्ने परम्परा पुरानो हो। मानव सम्भताले नै देखासिकी गर्न जोड दिन्छ। त्यस्तै पुराना तस्वीरलाई संगालेर लेखक क्रिस वाइल्डले नयाँ पुस्तक ल्याएका छन्। अंग्रेजीमा लेखिएको पुस्तकको नाम हो ‘द रेट्रोनट गाइड टु रेजिङ चिल्ड्रेनः द पास्ट लाइक यु उडन्ट बिलिभ’
 
अर्थात् पुस्तकमा विश्वास नै गर्न नसकिने किसिममा तस्वीर छन्। वाइल्डले निकै मेहनत गरेर यी तस्वीरहरु संकलन गर्न सकेको दावी गरेका छन्। 
यस्ता तस्वीर देखेर घरमा कुनै किसिमको प्रयोग नगर्नू भन्नेमात्र हो। तस्वीरमा अनुभवी चुसे (चुरोट सेवनकर्ता) देखिने बालकको तस्वीरले जोकोहीलाई झस्काउँछ। त्यतिमात्र होइन त्यस्ता थुप्रै झस्काउने तस्वीरहरु वाइल्डको पुस्तकमा छन्। 
 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ