arrow

नाका खुकुलो हुँदै, ३९ गाडी इन्धन आयो

logo
प्रकाशित २०७२ मंसिर १८ शुक्रबार
मोरङ । भारतले नाका खुकुलो हुने संकेत दिएसंगै जोगवनी हुँदै ३९ ट्याङ्कर इन्धन नेपाल भित्रिएको छ । विराटनगर भन्सार कार्यालयका अधिकृत राजेन्द्र ढुङ्गानाका अनुसार बिहीबार बिहानदेखि रातिसम्ममा २७ ट्याङ्कर डिजेल, १२ ट्याङ्कर पेट्रोल भित्रिएको छ । 
 
विभिन्न औद्योगिक कच्चा पदार्थ बोकेका एक सय ४९ मालबाहक सवारी साधन भित्रिएको जानकारी दिए । दलहरुले मधेसी मोर्चाको माग सम्धोधन गर्न साझा धारणा बनाएपछि सवारी साधन भित्रने क्रम सुरु भएको हा । 
 
दलहरुले मधेसी मोर्चासंगको सहमतिमा संविधान संशोधन गर्ने र गठित राजनीतिक समितिले सिमाङ्कन हेर फेर गर्ने निर्णय गरेका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ