-
सुन चाँदी दर -
विनिमय दर -
नेपाली पात्रो -
राशिफल
म्याङ्लुङ । तेह्रथुमको छथर गाउँपालिका– ६ मा एक किसानले बारीको रुखमा राखेको मकैको ढोड ।
रुखमा राखिएको मकैको ढोड हिउँदमा प्रयोग गरिने गरिएको छ ।
पहाडी क्षेत्रका किसानले मकैको ढोड रुखमा राखेर हिउँदमा पशुलाई दिने गरेका छन् । रासस