arrow

एमालेका मोरङ सचिवले दिए राजीनामा 

logo
विवेक मिश्र,
प्रकाशित २०७९ असोज २३ आइतबार
uml-flag.png

मोरङ । उम्मेदवार छनोटमा असन्तुष्टि जनाउँदै एमाले मोरङ सचिव रुपेश खतिवडाले पदबाट राजीनामा दिएका छन् ।

प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा पार्टीको तर्फबाट उम्मेदवार सिफारिस गर्दा पार्टीको नीति, सिद्धान्त, विधि पद्धति र प्रक्रिया विपरीत केही निश्चित व्यक्तिको स्वार्थ अनुकूल गरी सामाजिक सञ्जालमार्फत प्रचार गर्ने कार्य भएको भन्दै आफ्नो असहमति रहेको उनले जनाएका छन् ।

जिल्ला अध्यक्षलाई सम्बोधन गरेर उनले प्रदेश कमिटी र केन्द्रीय कमिटीलाई बोधार्थ राजीनामा दिएका हुन् ।

No description available.



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ