arrow

म प्रधानमन्त्रीको दावेदार हुँ – शशांक कोइराला 

logo
संजय भट्टराई, 
प्रकाशित २०७९ असोज २३ आइतबार
dr-sashank-koirala-election-2079.jpg

कावासोती । आसन्न प्रतिनिधि सभाको निर्वाचनमा नवलपुर १ बाट नेपाली कांग्रेस सहितको गठबन्धनबाट उम्मेदवार बनेका नेपाली कांग्रेसका नेता डा. शशांक कोइरालाले आगामी निर्वाचनपछि आफू प्रधानमन्त्रीको उम्मेदवार बन्ने बताएका छ्न् ।

आइतबार उम्मेदवारी दर्ता पछि कोइरालाले आफूले तीन पटक चुनाव जितेको र यस पटक निर्वाचन जितेर आफू प्रधानमन्त्रीको दौडमा रहने बताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ