arrow

उद्योगी दुगड रहेनन्

logo
प्रकाशित २०७३ भदौ २२ बुधबार
dugad-nidhan.jpeg
विराटनगर । उद्योगी एवम् समाजसेवी ज्ञानचन्द दुगडको आज बिहान ७८ वर्षको उमेरमा आफ्नै निवासमा निधन भएको छ । 
 
दुगडउद्योग सङ्गठन र मोरङ व्यापार सङ्घ मोरङका पूर्व अध्यक्षसमेत रहनुभएका उहाँ रेडक्रस मोरङको पनि सभापति भएका थिए  ।  
 
दुगडको विहिबार विराटनगरको सिंग्याहाघाटमा दाहसंस्कार हुने मोरङ व्यापार सङ्घका पूर्वअध्यक्ष शिवशङ्कर अग्रवालले जानकारी दिए । रासस 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ