arrow

चिनियाँ राष्ट्रपतिको भ्रमण स्थगित भएको हल्ला निराधार : परराष्ट्र (विज्ञप्तिसहित)

logo
प्रकाशित २०७३ भदौ २२ बुधबार
pararastra-.jpg.jpeg
काठमाडौं । परराष्ट्र मन्त्रालयले चिनियाँ राष्ट्रपतिको नेपाल भ्रमण स्थगित भएको भन्दै आएका विभिन्न समाचार गलत भएको प्रस्ट्याएको छ । 
 
वुधबार स्वदेशी तथा विदेशी विभिन्न संचार माध्यममा पराराष्ट्र सचिव तथा नेपाल सरकारका उच्च अधिकारीलाई चिनियाँ राजदूतले राष्ट्रपतिको भ्रमण स्थगित भएको जानकारी दिएको भन्दै आएका समाचार निराधार भएको मन्त्रालयले विज्ञप्ति मार्फत प्रस्ट्याएको हो । 
 
विज्ञप्तिमा भ्रमणबारे  सरकारले कुनै तयारी नगरेको भन्ने समाचारमा कुनै सत्यता नभएको उल्लेख छ । विभिन्न संचारमाध्यमले चिनियाँ राष्ट्रपति सी जिनपिङको नेपाल भ्रमण स्थगित  भएको भनि समाचार प्रकाशन तथा प्रसारण गरेका थिए । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ