arrow

प्युठानका गाँउमा राहत बाढ्दै पर्वतारोही संजय पण्डित

logo
प्रकाशित २०७३ भदौ २२ बुधबार
SANJAYPANDIT.jpeg
प्युठान । क्रितिमानी बिश्व पर्वतारोही तथा लामो दुरीका धाबक संजय पण्डितले बुधबार प्युठानका बाढी पहिरो प्रभावित क्षेत्र फोप्लिमा ६० घरपरिवारलाई १२०० के जी  चामल वितरण गरेका छन् | संजय पण्डित फाउन्डेसन नेपालका अध्यक्ष संजय लगायत महासचिव सुरेन्द्र पण्डितले सो राहत वितरण गरेका हुन् |
 
प्युठान निबासी पण्डितले आफुलाई संसार भर प्युठानले चिनाउन प्रमुख भूमिका खेलेकाले प्युठानी जनताको पिडामा केहि भएपनि राहत  दिन सकेकोमा आफुलाई खुसि लागेको बताए | उनले भुकुम्प पिडित जस्तै बाढीपिडितलाई पनि बिषेश प्राथमिकता दिएर सहयोग गर्न सरकारसँग  आग्रह गरेका छन् | 
 
भूकम्प पिडितहरुको घर भत्किए पनि अन्य ठाउमा घर बनाउन सकिने तर बाढी पहिरो पिडितहरुको सबै घर खेत बारी नै सखाफ हुने भएकोले बिषेष योजना साथ  सरकार गाँउ घरमा पुग्न माग गरेका छन् | पण्डित प्युठान बाट सगरमाथा लगाएत बिश्वका अन्य चर्चित हिमाल आरोहण गर्ने पहिलो नागरिक हुन् |



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ