arrow

भीरबाट लडेर एक महिलाको मृत्यु

logo
हाम्रा कुरा
प्रकाशित २०७९ असोज २८ शुक्रबार
death photo.jpg

बैतडी । भीरबाट लडेर बैतडीमा एक महिलाको मृत्यु भएको छ । 

मृत्यु हुनेमा जिल्लाको दशरथचन्द नगरपालिका-२ जेब्लाखानकी ४५ वर्षीया लिलादेवी बोहरा रहेकी छन् । 

शुक्रबार स्थानीय सलेनी लोटे भिरमा खर काटिरहेका बेला लडेर घटनास्थल मै उनको मृत्यु भएको बैतडीका प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक प्रेमबहादुर शाहीले जानकारी दिए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ