- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । आउँदो मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनका लागि म्यादी प्रहरीको तालिम जारी छ । गएको असोज ३० गतेदेखि शुरु गरिएको म्यादी प्रहरीको तालिम कात्तिक ८ गतेसम्म हुनेछ ।
निर्वाचनका लागि एक लाख १५ हजार म्यादी प्रहरीको माग गरिएको थियो ।