arrow

९ बजेपछि देउसी-भैलो खेल्न नपाइने

logo
हाम्रा कुरा
प्रकाशित २०७९ कार्तिक ६ आइतबार
CDO-ktm.jpeg

काठमाडौं । उपत्यकाका तीन जिल्ला प्रशासन कार्यालयले राति ९ बजेपछि देउसी- भैलो खेल्न रोक लगाएको छ । 

काठमाडौं, भक्तपुर र ललितपुरका जिल्ला प्रशासन कार्यालयले राति ९ पछि देउसी भैलो खेल्न रोक लगाएको हो  ।

अन्य जिल्लाले निर्धारण गरेको समयावधिमा देउसी-भैलो खेल्न पाइने छ ।

 गृह मन्त्रालयले सबै जिल्लाका प्रशासन कार्यालयलाई वस्तुस्थिति र सुरक्षा अवस्था हेरेर निर्णय गर्न परिपत्र जारी गरेको छ । 
 



नयाँ