arrow

भाषा परिवर्तन गर्नुको कारण पेश गर्न सरकारलाई सर्वाेच्चको आदेश

logo
प्रकाशित २०७३ भदौ २६ आइतबार
Supreme-Court4.jpg.jpeg
काठमाडौं । भाषा परिवर्तन गर्नुको कारण देखाउन सर्वाेच्चले सरकारको नाममा कारण देखाउन आदेश जारी गरेको छ । न्यायाधीश जगदिश शर्मा पौडेलको एकल इजलासले आईतबार नेपाल सरकार मन्त्रिपरिषद्को नाममा कारण देखाउ आदेश जारी गरेको हो । 
 
नेपाली वर्णविन्यासमा १९९६ सालको मानक भाषाको व्याकरण विरूद्ध हुनेगरी परिवर्तन गर्न लागिएको भन्दै अधिवक्ता भद्रप्रसाद नेपाल(स्वागत नेपाल) को वारेस भै आफ्नो हकमा समेत टपेन्द्र बहादुर कार्कीले शुक्रबार दायर गरेको रिटमा न्यायाधीश शर्माको इजलासले यस्तो आदेश दिएको सर्वाेच्चले जनाएको छ । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ