arrow

शहरी विकास मन्त्रीको ३ दिनदेखि १ महिनासम्मको ‘ड्रिम सेड्यूल’

logo
प्रकाशित २०७३ भदौ २६ आइतबार
Arjun-KC.jpeg
काठमाडौं । शहरी विकास मन्त्री अर्जुन नरसिंह केसीले आफूले गर्ने कामको कार्यतालिका सार्वजनिक गरेका छन् । आईतबार मन्त्रालयमा एक कार्यक्रमको आयोजना गरी उनले आफ्नो भावी कार्ययोजना पेश गरेका हुन् । 
 
उनले राष्ट्रको समग्र शहरी विकासको संरचना, विकास र लगानी संघीय संरचना समेतलाई केन्द्रीतगरी राष्ट्रिय शहरी विकास रणनीति तय गर्ने, राष्ट्रिय भवन संहिता प्रभावकारी कार्यान्वयनको लागि तत्कालै कार्ययोजना तर्जुमा गर्ने र नेपाल राजपत्रमा प्रकाशित गर्ने तदनुरूप दृढतापूर्वक कार्यान्वयन गर्न कार्ययोजना पेश गर्ने लगायतका २५ बुँदे घोणकार्ययोजना पेश गरेका हुन् । 
 
मन्त्री बनेको एक महिना पनि नहुँदै २५ वटा कामको सेड्युल बनाएर अघिबढेपछि मन्त्री केसी प्रतिभने आम मानिसले केही नवीन कार्यको आशा गरेका छन् । मन्त्री केशीले कार्यक्रममा पेस गरेको ‘ड्रिम सेड्यूल’ यस्तो छ ।  



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ