arrow

नेपाल चिकित्सक संघमा प्रजातान्त्रिक धारको वर्चश्व

logo
प्रकाशित २०७३ भदौ २७ सोमबार
NMA.jpeg
काठमाडौं । नेपाल चिकित्सक संघमा प्रजातान्त्रिक धारले वर्चश्व जमाएको छ ।
 
अध्यक्षमा यसअघिका महासचिव डा. मुक्ति श्रेष्ठ भारी मतले विजयी भइ नेतृत्व सम्हालेका छन् ।
 
 त्यस्तै महासचिवमा युवा चिकित्सक लोचन कार्की विजयी भएका छन् ।
 
निवर्तमान अध्यक्ष डा. अञ्जनीकुमार झाका अनुसार कोषाध्यक्षमा बाहेक पदाधिकारीमा प्रजातान्त्रिक प्यानल विजयी भएको छ ।
 
चिकित्सक संघको चुनाव उपत्यका बाहिर र उपत्यकाभित्र गरी दुई चरणमा सम्पन्न भएको थियो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ