arrow

नेपाली पात्रोले निर्वाचनको अपडेट दिने

logo
हाम्रा कुरा
प्रकाशित २०७९ मंसिर २ शुक्रबार
nepali-patro-lokpath-.jpg

काठमाडौं । नेपालको पहिलो सामुदायिक एप्लिकेसन नेपाली पात्रोले प्रतिनिधि र प्रदेश सभा निर्वाचनको अपडेट दिने भएको छ । त्यसका लागि उसले अनलाइनसँग सहकार्य गर्ने सम्झौता गरेको छ  ।

आम निर्वाचन २०७९ को प्रत्यक्ष्य तथ्यांक अपडेटसहितको सुविधायुक्त वेवसाइट फिचरिङ वा प्रकाशनका लागि सामग्री उपलब्ध गराउनका लागि यो सहकार्य भएको हो । 

नेपाली पात्रो र लोकपथ डटकमबीच सहमति भएको पात्रोका सीईओ सन्तोष देवकोटाले जानकारी दिए । सम्बन्धित सबै तथ्यांक तथा प्रत्यक्ष अपडेटलाई पाठक वा प्रयोगकर्ताहरुबीच प्रभावकारी तरीकाले पुर्याउर्नु सहमतिको मुल उद्धेश्य रहेको उनले बताए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ