arrow

रेडियोमा आक्रमण गर्न खोज्ने पक्राउ

logo
प्रकाशित २०७२ मंसिर १९ शनिबार
परासी । नवलपरासीको रेडियो परासीमा आक्रमणको गर्न खोज्ने एक जना पक्राउ परेका छन् । 
 
पक्राउ पर्नेमा नवलपरासी रामग्राम नगरपालिका–५ बस्ने ३० वर्षीय मनोज यादव छन् । 
 
यसअघि, रेडियोको हाताभित्र पार्किङ गरेको मोटरसाइकल आगजनी भएकोे थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ