-
सुन चाँदी दर -
विनिमय दर -
नेपाली पात्रो -
राशिफल
पोखरा । स्याङ्जा निर्वाचन क्षेत्र नं. १ मा नेपाली कांग्रेसका राजु थापाले फराकिलो अग्रता बनाएका छन् ।
आज बिहान ६ बजेसम्म जारी मतगणनामा थापाले नेकपा एमालेका नारायण मरासिनी भन्दा २३ सय ३९ मतले अग्रता लिएका हुन् ।
थापाले ९३ सय ७६ र मरासिनीले ७ हजार ३७ मत प्राप्त गरेका छन् ।