arrow

कास्की २ (ख) बाट नेपाली कांग्रेसका विन्दुकुमार थापा विजयी

logo
हाम्रा कुरा
प्रकाशित २०७९ मंसिर ८ बिहिबार
Bindu thapa.jpg

पोखरा । कास्की २ (ख) मा नेपाली कांग्रेसका विन्दुकुमार थापा विजयी भएका छन् ।

निकटतम् प्रत्यासी नेकपा एमालेकी मीना गुरुङलाई १३ सय १० मतको अन्तरले पराजित गर्दैै थापा विजयी भएका हुन् ।

गण्डकी प्रदेश सभामा दोश्रो पटक विजयी भएका थापा गण्डकी प्रदेश सरकारका कानून, सञ्चार तथा प्रदेश मामिला मन्त्री हुन् भने पराजित गुरुङ निवर्तमान प्रदेश सभा सदस्य हुन् ।

थापाले ९२ सय ७९ मत र गुरुङले ७९ सय ६९ मत प्राप्त गरे । 

यसैगरी राप्रपा कास्कीका प्रवक्तासमेत रहेका अरुण गिरीले ३९ सय २ मत प्राप्त गरे । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ