arrow

कास्की १ (ख) बाट एमालेका बेदबहादुर गुरुङ विजयी

logo
हाम्रा कुरा
प्रकाशित २०७९ मंसिर ८ बिहिबार
Bed Bahadur Gurung shyam.jpg

पोखरा । कास्की क्षेत्र नं. १ (ख) बाट नेकपा (एमाले) का बेदबहादुर गुरुङ (श्याम) विजयी भएका छन् । 

पाँच दलीय गठबन्धनका साझा उम्मेद्वार नेपाली कांग्रेसका दीपक गुरुङ माइलालाई ८६७ मतान्तरले पराजित गर्दै श्याम विजयी भएका हुन् ।

श्यामले १२ हजार ६६१ मत ल्याउँदा दीपकले ११ हजार ७९४ मत ल्याएका थिए ।

श्याम यसअघि कास्कीको मादी गाउँपालिका अध्यक्ष थिए । उनी राजनीतिमा आउनुअघि कला क्षेत्रमा आवद्ध थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ