arrow

पर्वतमा कांग्रेसका जोशीलाई हराउँदै एमालेका गिरी विजयी

logo
हाम्रा कुरा
प्रकाशित २०७९ मंसिर ८ बिहिबार
Arjun-padma parbat.jpg

पोखरा । पर्वतबाट प्रतिनिधि सभा सदस्यमा नेकपा एमालेका पदम गिरी विजयी भएका छन् । 

नेपाली कांग्रेसका अर्जुन प्रसाद जोशीलाई पराजित गर्दै गिरी विजयी भएका हुन् ।

गिरीले जोशीलाई २२ सय ६३ मत अन्तरले पराजित गरेका हुन् । 

गिरीले २९ हजार ८७२ र जोशीले २७ हजार ६०९ मत प्राप्त गरे ।

यता, गण्डकी प्रदेश सभा सदस्य पदमा नेकपा एमालेका भक्त कुँवर र मित्रलाल बस्याल विजयी भएका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ