arrow

मानक नेपाली भाषा बचाउन १२ बुँदे अवधारणा पत्र सार्वजनिक(पत्रसहित)

logo
प्रकाशित २०७३ भदौ २९ बुधबार
Nepali-Language-war.jpeg

काठमाडौं । नेपाली भाषाको विषयमा विभिन्न किसिमका ध्रुबीकरणहरु देखिँदै आएको बेलामा मानक नेपाली भाषा अभियान २०७३ले भने नेपाली वर्णविन्यास सम्बन्धि १२ बुँदे अवधारणापत्र सार्वजनिक गरेको छ । 

नेपाल प्रज्ञाप्रतिष्ठानको नेपाली बृहत् शब्दकोशका पछिल्ला (२०६८ र २०७२) संस्करणहरूमा प्रयुक्त वर्णविन्यास र लिपिचह्न एवं विवादित  नेपाली वर्णविन्यास सम्बन्धी ‘चन्द्रगढी घोषणापत्र – २०६६’ का नाममा प्रस्तुत गरिएको विवादास्पद नेपाली वर्णविन्यास तथा लिपिचिह्नप्रति पनि अभियानले बिमति जनाएको छ ।
 
अभियानका संयोजक डा. खगेन्द्रप्रसाद लुईँटेलले जारी गरेको विज्ञप्तीमा पछिल्लो समयमा देखिएका विवादास्पद निर्णयहरू खारेज गराउन पनि माग गरिएको छ । हेर्नुहोस् उक्त अवधारणापत्रको पूर्या पाठ । 
bhasha-bibad-12-buda



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ