arrow

विमलले नचाए ,छमछमी नाचे महिला नेतृ

logo
प्रकाशित २०७३ भदौ २९ बुधबार
mahilasang5.jpeg
काठमाडौं। नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल महिला संघको तेस्रो राष्ट्रिय महाधिवेशन काठमाडौंको भृकुटीमण्डपमा उत्साहप्रद वातावरणमा सुरु भएको छ। महाधिवेशनको उद्घाटन् सभापति शेरबहादुर देउवाले गरे। उद्घाटन समारोह विचारोत्तेजक र रोमाञ्चक दुबै भएको छ। गायक विमलराज क्षेत्रीले गीत गाउँदा नयाँ नेतृत्वका उम्मेद्वार मिना पाण्डे र उमा रेग्मी मञ्चमै छमछमी नाचे।
 
उनीहरुको नाच देखेर हौसिएका अन्य महिला नेतृहरु समेत मञ्चमा उक्लिएर नाँचे। यस्तो अवसर सँधै नमिल्ने भन्दै उनीहरुले खुसीयाली संगसंगै महाधिवेशनको माहोललाई रोमाञ्चक बनाए।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ