arrow

विद्युत प्राधिकरणको एमडीमा घिसिङ नियुक्त

logo
प्रकाशित २०७३ भदौ २९ बुधबार
kulman-ghising.jpeg
सरकारले नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा कूलमान घिसिङलाई नियुक्त गरेको छ । बुधबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद्को बैठकले एकसातादेखि रिक्त रहेको सो पदमा घिसिङलाई नियुक्ती दिएको हो । 
अघिल्लो साता मात्रै उर्जामन्त्री जनार्दन शर्माको दबाब सहन नसकी निवर्तमान कार्यकारी निर्देशक मुकेशराज काफ्लेले प्रधानमन्त्रीसमक्ष राजीनामा पेश गरेका थिए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ