arrow

च्याम्पियन्स लिग फुटबलः लेस्टर सिटीको उत्कृष्ट डेब्यु

logo
प्रकाशित २०७३ भदौ ३० बिहिबार
lester.jpeg
लण्डन । इङल्याण्डको प्रिमियर लिग क्लव लेष्टर सिटीले च्याम्पियन्स लिग फुटबल प्रतियोगिताको डेब्यु खेलमा उत्कृष्ट सुरुवात गरेको छ । 
Albrighton stole in front of Ricardo van Rhijn to tap in a long throw for Leicester's first ever Champions League goal
 
प्रिमियर लिगको साविक विजेता भएको नाताले च्याम्पियन्स लिगमा पहिलो पटक सहभागीता जनाएको लेष्टरले बेल्जियमको क्लव ब्रुजलाई उसकै मैदानमा ३–० ले हरायो ।
 
The former Aston Villa winger only managed two Premier League goals across the whole of last season
 
लेष्टर सिटीका रियाद माहारेजले दुई तथा मार्क अल्ब्राइटनले एक गोल गरे ।
 
Riyad Mahrez doubled the lead with a spectacular free-kick with 16 minutes of the first half remaining 
 
जितसँगै लेष्टर सिटीले समूह जी मा अग्रतासमेत लिएको छ । यही समूहको अर्को खेलमा पोर्चुगलको एफसी पोर्टोलाई डेनमार्कको एफसी कोपनहेगनले १–१ गोलको बराबरीमा रोकेको छ ।
 
 
यसैगरी समूह ई को खेलमा फ्रान्सको एएस मोनाकोले इङल्याण्डको टोटनह्याम हट्सपरलाई २–१ ले हरायो । त्यस्तै  जर्मनीको बायर लिभरकुजेन र रुसको सीएसकेए मस्कोले २–२ गोलको बराबरी खेलेका छन् ।
 
Bruges manager Michel Preud'homme shows his feelings at his side's first-half performance
 
यसैगरी समूह एच को खेलमा फ्रान्सको लियोंले क्रोएसियाको डाइनामो जाग्रेबलाई ३–० ले हरायो । ईटालीको युभेन्टस र स्पेनको सेभियाले गोलरहित बराबरी खेलेका छन् ।
 
Leicester were given the chance to add a third when Ludovic Butelle fouled Jamie Vardy in the penalty area
 
Mahrez celebrates with Hernandez after putting Leicester out of sight in their Champions League opener
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ