arrow

सडक निर्माण गरी फर्कंदै गर्दा मृत्यु

logo
प्रकाशित २०७३ भदौ ३० बिहिबार
jajarkot.png
जाजरकोट  जाजरकोट—डोल्पा सडकखण्डमा पर्ने सावनेभीरमा एकजनाको मृत्यु भएको छ । 
 
बुधबार राति सडक खनेर घर फर्कंदै गर्दा माथिबाट आएको ढुङ्गा लागेर भगवती–९ का २५ वर्षीय प्रदीप बोहराको मृत्यु भएको स्थानीय शिक्षक बुद्धिबहादुर बस्नेतले जानकारी दिए । 
 
मृतकको शवपरीक्षण दल्लीस्थित स्वास्थ्य केन्द्रमा गरिएको छ । रासस 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ