भारत। भारतमा बस्ने प्रवासी नेपालीहरुले भारत भ्रमणमा रहेका प्रधानमन्त्री पुष्प कमल दाहाललाई समस्या तथा माग प्रस्तुत गरेका छन्। उनीहरुले प्रधानमन्त्रीलाई १५ बुदे माग प्रस्तुत गरेका छन्। प्रवासी नेपालीहरुको मागलाई गम्भिरताका साथ लिई सम्बन्धित निकायमा कार्यन्वयन गराउने दिशामा पहल गरिदिनु हुन नेपाली जनसम्पर्क समिति भारतले प्रधानमन्त्री समक्ष अनुरोध गरेका छन्।
यस्ता छन् मागहरु :