arrow

नेपाली कांग्रेस मोरङ, काठमाडौं सम्पर्क समितिमा संग्रौला

logo
प्रकाशित २०७२ मंसिर १९ शनिबार
विराटनगर। नेपाली कांग्रेस मोरङ, काठमाडौं सम्पर्क समितिमा नयाँ समिति चयन भएको छ। समितिले सर्वसम्मतरुपमा विमल संग्रौलाको सभापतित्वमा समिति गठन गरेको हो। विधान अनुसार सभापतिले समितिलाई पूर्णता दिनेछन्। 
 
सम्पर्क समितिका निवर्तमान अध्यक्ष प्रभात मणी ओझा अध्यक्षतामा भएको कार्यक्रममा कांग्रेसका केन्द्रिय सदस्य गुरुराज घिमिरे, महासमिति सदस्य लक्ष्मण ढकाल, महाधिवेसन प्रतिनिधी केशव दुलाल, नेविसंघका भूतपूर्व केन्द्रिय उपाध्यक्ष बासु कोइराला, तरुणदल भूतपूर्व केन्द्रिय सदस्य होमा घिमिरे, नेपाली कांग्रेस विराटनगर सभापति भीम पराजुली लगायतको उपस्थिति थियो।   



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ