arrow

युरोपा लिग फुटबलः म्यानचेष्टर युनाइटेडलाई अर्को झड्का

logo
प्रकाशित २०७३ भदौ ३१ शुक्रबार
man-utd.jpeg
रोटरडम । इङलिश फुटबल क्लव म्यानचेष्टर युनाइटेडलाई एकपछि अर्को झड्का लागेको छ । होजे मौरिन्होले सम्हालेको टिमले अपराजित यात्रालाई निरन्तता दिने अपेक्षा गरिएका बेला प्रिमियर लिगमा घरेलु मैदानमै म्यानचेष्टर सिटीसंग हारेदेखि मनोवल गिरेको म्यानचेष्टर युनाइटेडले युरोपियन क्लब फुटबलको दोस्रो ठूलो प्रतियोगिता युरोपा लिगमा पनि खराव सुरुवात गरेको छ । 
 
Marcus Rashford trudges off after failing to impress in his first competitive start under Mourinho at United
 
म्यानचेष्टर नेदरल्याण्डस्को फेयनुर्डसंग पराजित भयो ।
Tonny Vilhena (left) wheels away in celebration after breaking the deadlock with a cool finish in the second half
 
रोटरडम मैदानमा बिहीबार राति भएको खेलमा घरेलु टोली १–० ले विजयी भयो । टोनी भिल्हेनाले ७९ औं मिनेटमा गरेको गोल नै निर्णायक गोल बन्यो । 
 
The game in Rotterdam was played in a half-empty stadium after Feyenoord were punished for crowd trouble last season
 
मौरिन्होले म्यानचेष्टर सिटी विरुद्ध मैदानमा उतारेका पहिलो रोजाइका ११ मध्ये ८ खेलाडीलाई परिवर्तन गरी नौलो अभ्यासका साथ मैदानमा उतारले पनि म्यानचेष्टर युनाइटेडलाई जिताउन सकेनन् । 
 
The ball boys did not seem that impressed by lining up in front of (L-R) Eric Bailly, Marcus Rojo and Mathieu Darmian
 
हारपछि पनि मौरिन्होले म्यानचेष्टर युनाइटेड सधै नियन्त्रणमा रहेको स्पष्ट पारेका छन् । 
 
The Portuguese made eight changes from the weekend, with world record £100m signing Paul Pogba one to keep his place
 
 युरोपा लिग फुटबलमा अर्को इङ्लिश क्लब साउथह्याम्पटनले भने चेक गणतन्त्रको स्पार्टा प्रागलाई ३–० ले हराउँदै युरोपा लिगमा विजयी सुरुवात गरेको छ । 
 
Rashford (centre), pictured being crowded out by Feyenoord, was given his first start under Mourinho this season
 
त्यस्तै ग्रीसको ओलम्पियाकोस, बेल्जियमको एन्डरलेच्ट, जर्मनीको साल्का, स्पेनको भिल्लारिय तथा नेदरल्याण्डस्को आयाक्सले पनि विजयी सुरुवात गरेका छन् । 
 
United midfielders Juan Mata (centre) and Ander Herrera (centre, back) hound Vilhena (left) for the ball
 



नयाँ