arrow

लोकमानको फाईल ७ दिन भित्र नल्याए कारबाही गर्ने सर्वाेच्चको चेतावनी (पत्रसहित)

logo
प्रकाशित २०७३ भदौ ३१ शुक्रबार
suprim-cort.jpg.jpeg
काठमाडौं । सर्वाेच्च अदालतले अख्तियार दुरूपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमान सिंह कार्कीको नियुक्ति सम्बन्धि सक्कल फाईल ७ दिनभित्र अदालतमा पेश नगरे कारबाही गर्ने चेतावनी दिएको छ । अधिवक्ता ओमप्रकाश अर्यालले दायर गरेको रिटमा शुक्रबार सर्वोच्चले फैसला गर्दै ७ पत्र नभेटिएकोले भेटिएपछि दिन्छु भन्नु गैरजिम्मेवारी पूर्ण जवाफ पठाएको ठहर पनि गरेको छ । 
 
प्रधानन्यायाधीस सुशीला कार्की सहित न्यायाधीषद्वय विश्वम्भरप्रसाद श्रेष्ठ र सपनाप्रधान मल्लको संयुक्त इजलासले अदालतको पूर्वआदेशानुसार ७ दिनभित्र कागजात नपठाए न्याय प्रशासन ऐन २०७३को दफा ३४(२) अनुसार कारबाही गर्ने फैसला गरेको हो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ