arrow

माओवादी लडाकूको शिविरमा भएको अनियमितताबारे जाग्यो अख्तियार, दोषी पाईए कसैलाई नछोड्ने

logo
प्रकाशित २०७३ भदौ ३१ शुक्रबार
ciaa-office-FNL-new-.jpg.jpeg.jpeg
काठमाडौं । अख्तियार दुरूपयोग अनुसन्धान आयोगले माओबादी लडाकू शिविरमा भएको भनिएको अनियमितताको विषयमा छानविन प्रक्रिया अगाडि बढाउने भएको छ । शुक्रबार साँझ आयोगले पत्रकार सम्मेलन गरी सो विषयमा प्रारम्भिक अध्ययन भईसकेको भन्दै थप अध्ययन गरी दोषी पाईए कसैलाई पनि नछोड्ने चेतावनी पनि दिएको छ । 
 
आयोगका प्रवक्ता गणेशराज काकीले उक्त प्रकरणमा नाम परेका नेताहरूलाई ३० दिन भित्र आयोगमा उपस्थित हुन पनि निर्देशन दिईएको पनि जानकारी दिए । 
 
सो जानकारी दिनको लागि अख्तियारले आकस्मिक पत्रकार सम्मेलन गरेको हो । 
 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ