arrow

संसारकै अग्लो त्रिशुल

logo
हाम्रा कुरा
प्रकाशित २०७९ पुष ६ बुधबार
trishul.jpg
तस्बिर : पूर्णप्रकाश विश्वकर्मा-रासस

संसारकै अग्लो त्रिशुल । यो त्रिशुल दाङको घोराही उपमहानगरपालिका- ५ धारापानी भन्ने ठाउँमा रहेको छ ।

यहाँ हरेक शिवरात्री पर्वका दिन ठूलो मेला लाग्ने गर्दछ ।

यो त्रिशुलको उचाई ५५.५ फिट र १३,३८० किलो तौल रहेको छ । 

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ